Tuesday, March 17, 2015

केहि बिचार

यकता यो सब्द नै मिठो र आफ्नो हो , यो घर , परिवार , छिमेकि , पाटी जो सग पनि गर्न नराम्रो हुनै सक्दैन , कार्यगत यकता होस् या पाटी यकता नै किन नहोस , यसको मिलन यौटा कम्निस्ट को लागि त झन् धेरै महत्वो राख्छ, तर यहाँ यौटा कुरा भने हामीले पटक्कै भुल्न हुन्न , हाम्रो उदेश्य हामी के का लागि यी यकता गर्दै छौ त ? भिड जम्मा गर्न कि ? अपुरो क्रान्ति पुरा गरि सहिद अनि घाइते का सपना साकार पार्न ? यसको जवाफ चाही हामी सबै ले पहिल्यहि मागौ , मिलन पछि को बिछोड ले झन् ठुलो छेती हुन्छ त्यसैले यकता गरौ तर ....... सच्चियर आयर संसद बादी भास अनि त्यो कुर्ची मोह जब सम्म तिमि मा रहन्छ तब सम्म जति पटक यकता को रंग मन्चन गरेपन तिम्रो त्यो उदेस्य पुरा हुने छैन ,,, अब अर्का लाई उल्लु बनाउने काम छोड , आउ सच्चियर क्रान्तिकारी हात मिलाउ तिमीलाई सदै स्वागत गर्छौ हामी 

No comments:

Post a Comment