Tuesday, March 17, 2015

केहि कबिता

मेरो देश

मेरो देश जन्म जन्म साथ थियो 
त्यो अगाड माया थियो 
मेरो देश मा नै 
मेरो जिबन थियो
खै कहाँ म हराय
सात समुन्द्र पारी आज
तर दुख्ख छैन मलाई
सबै को माया छ साथ
आफ्नो कथा लेख्दै छु आज
परिवार मेरो मनमा ताजा
कहिल्यही मेटिन्न देश को माया
यो त बिदेसिय हुने रैछ गाडा

No comments:

Post a Comment