मान्छे यौटै जात यौटै
विचार किन फरक होला
सबैले यक्दीन मर्नै पर्छ
तर अरुलाई किन दुख दिन्छन होला
विचार किन फरक होला
सबैले यक्दीन मर्नै पर्छ
तर अरुलाई किन दुख दिन्छन होला
जन्मने सबैले आमा बाटै
फेरी दिमाग किन फरक पर्यो होला
जन्म भुमि त सबै को यौटै थियो
तर यो भेदभाब गर्ने चलन कसले बनायो होला
फेरी दिमाग किन फरक पर्यो होला
जन्म भुमि त सबै को यौटै थियो
तर यो भेदभाब गर्ने चलन कसले बनायो होला
सोच्छु म कहिले काही
यो चलन बनाउने लाई के गर्ने होला
मानिस को दिमाग मा
समानता को भाबना कसरि जगाउने होला
यो चलन बनाउने लाई के गर्ने होला
मानिस को दिमाग मा
समानता को भाबना कसरि जगाउने होला